बहराइनमा २ सय ८१ नेपालीलाई कोरोना संक्रमण, १० जनाको मृत्यु  

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १३:४९
;

बहराइनमा १२ महिलासहित २ सय ८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

 यो समाचार तयार पार्दासम्म बहराइनमा कोरोनाको संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

५ हजार ८ सय १६ जना संक्रमित भएकोमा २ हजार २०५ जना उपचारपछि निको भएका छन् । उपचारारत ३ हजार ६०१ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*