पहाडी भू–भागमा चट्याङ सहित असिना पानी पर्ने

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १५:१४
;

देशका धेरै ठाउँमा आज दिनभर नै घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र पूर्वका पहाडी भू–भागमा अहिले सामान्य बदलीको अवस्था छ ।

आज बेलुका पूर्व र पश्चिमका केहि पहाडी भूभागमा मात्रै चट्याङ सहित असिना पानीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बेलुकापख पोखरा आसपासका क्षेत्र र पूर्वका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*