काठमाडौंमा आज १० हजारको कोरोना परीक्षण गर्ने 

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १५:३१
;

सरकारले आजबाट काठमाडौंमा कोरोना परीक्षण सुरु गर्ने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा मात्र दश हजार जनाको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*