बर्दियाको क्वारेन्टाइनबाट एक युवती फरार
हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार २०:०५
बर्दियाको क्वारेन्टाइनबाट आज बिहान एक युवती भागेकी छिन् । मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाईनबाट ती युवती भागेको हो ।
काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती भोकी भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् ।