थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७८  पुग्यो

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २२:२२
;

थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । 

शनिबार दिउँसो काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*