काभ्रे र महोत्तरीका दुवै कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार २२:५६
;

दुई जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ । शनिबार थपिएका दुबै जना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको  नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । 

उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको उनले बताए ।  उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*