कोरोना कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार ०१:०१
;

प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हालसम्म २ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ । 

यसैक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना कोषलाई हस्तान्तरण गरेका छन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*