सुर्खेतमा १२ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१३ जेष्ठ २०७७, मंगलवार १४:४९
;

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजीक विकास मन्त्रालय कर्णाली प्रदेशले सुर्खेतका १२ जनामा कोरोनाम संक्रमण देखिएको जनाएको हो । 

सुर्खेतमा १२ जना संक्रमित थपिए संगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ । 

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*