कोरोनाबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

हेटौडा न्युज
२६ जेष्ठ २०७७, सोमबार ०९:०१
;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समयसामयीक राजनितीका बारे छलफल हुने बताइएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमण लगायतका विषयमा छलफल हुने जनाइएकको छ ।

पछिल्लो समय कांग्रेसले सरकारले सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*