बिरामी जाँचिरहेका डाक्टरमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १३:५९
;

पोखरा । मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना पुष्टि भएको छ । सामान्य ज्वरो आएकाले स्वाब लिएर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।

उनलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*