सुनको भाउ तोलाको ९९ हजार पुग्यो

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार ११:१७
;

काठमाडौं । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको हो । यो भाउ अहिलेसम्मकै महंगो हो ।

चाँदीको भाउ भने आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*