रेम्डेशिभिर औषधीमा कालोबजारी, स्वास्थ्यकर्मी पक्राउ

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार ११:२३
;

पर्सा । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेशिभिरइन्जेक्सनमा कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

प्रहरीले एक भारतीय नागरिकसहित वीरगञ्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई पक्राउ हो ।

उनीहरूले कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन साढे २८ देखि ३३ हजार रूपैयाँ लिएर बिक्री गरेको प्रहरीको दाबी छ ।

नेपाल सरकारले उक्त खोपको अधिकतम मूल् ७ हजार ६ सय रुपैयाँ तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*