चट्याङ लागेर पाँच सय बढी भेडा मरे

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १४:५१
;

जुम्ला । जुम्लामा चट्याङ लागेर पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका–४ को जाजुल्लेमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी भेडा मरेको हो ।

विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ ।

यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*