६.३ म्याग्नीच्यूडको भूकम्प

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १३:२५
;

काठमाडौं ।  फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*