फेरी बढ्यो सुनको मुल्य

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार ११:३६
;

काठमाडौं । सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य एक हजार ३ सय २५ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*