६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

ललितपुर । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
गत भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ