नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित गरिएको छ ।
तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बोलाइएको बैठक चार गतेसम्मका लागि स्थगित गरिएको हो ।
संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको स्रोतले जनाएको छ ।