११ लाख घुस रकमसहित महाकाली सिँचाई आयोजनाका प्रमुख पक्राउ

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १७:५०
;

काठमाडौं । स्रोत नखुलेको ११ लाख रुपैयाँसहित महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट पक्राउ परेका छन् ।

सुन्धाराको होटल इसन प्रालिबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको ११ लाख सहित प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको जनाइएको छ ।

बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*