कोरोना संक्रमणबाट २९ वर्षीय पुरुषको मृत्यु

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १४:३०
;

बैतडी । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुष रहेका छन् ।

भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेट्टिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*