देउवा निवासमा कांग्रेसको आकस्मीक बैठक

हेटौडा न्युज
५ पुष २०७७, आईतवार १३:०८
;

मकवानपुर । नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफलका लागि कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

आज (आइतबार) दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको छ ।

कांग्रेसले संसद विघटनको लागि प्रधानमन्त्रीको संविधान विपरित भएकोसमेत बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*