मुख्यमन्त्री पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १२:२०
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री तथा नेकपा ससदीय दलका उपनेता सालिकराम जमकट्टेले आज विहान ११ः२५ मा प्रस्ताव दर्ता गराएका हुन् ।

मन्त्री जमकट्टेलले ४५ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समुहका तिन जना मन्त्रीले मुख्यमन्त्री पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*