मिलेर अघि बढे आममाफी दिने ओलीको घोषणा

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १६:११
;

मकवानपुर । बाटो बिराएका नेताहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आममाफी दिने घोषणा गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरु आउनुस् मिलेर काम गरौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*