विप्लव र बादल बीच भेटवार्ता

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १७:२९
;

मकवानपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) र नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) बीच शनिबार भेटवार्ता भएको छ ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*