जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १७:३०
;

मकवानपुर । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई प्रदान गरेको छ ।

जसपाका नेता रामनरेश राय यादवले आयोगले आफूहरूलाई आधिकारिकता दिएको बताए ।

जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*