राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल
१२ श्रावण २०७८, मंगलवार १७:४२
मकवानपुर । डाक्टर विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।











