लकडाउन उल्लङघन गर्ने बुटवलका दुईजना पक्राउ 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार १८:२०
;

विश्वभर महामारीको रुपामा फैलिरहेको कोरोना भाईरसको जोखिमसँग लडनको लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन् । 

बुटवल प्रहरीले  गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट पक्राउ गरेको हो ।

 सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । बिना कामकाज घर बाहिर निश्किए कारबाही गरिने  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*