तेक्वान्दो पुम्सेतर्फ नेपालकी पार्वती गुरुङ र आयुसा शाक्यलाई स्वर्ण 

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार २१:१२
;

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । २३ देखि २९ वर्ष उमेर समुहको खेलमा गुरुङले थप एक स्वर्ण पदक जित्न सफल भएन् । 

त्यस्तै २९ वर्ष भन्दा माथि उमेर समुहमा पनि नेपालकी आयुसा शाक्यले स्वर्ण पदक जितेकी छिन् । शाक्यको स्वर्ण संगै नेपालको खातामा आठ स्वर्ण पदक पुगेको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*