२०२० मा रोनाल्डोको नयाँ अवतारमा

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार १९:५०
;

बिश्व चर्चित खेलाडी तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ अवतारमा देखिएका छन् । उनी नयाँ ‘हेयरस्टाइल मा देखिएका छन् । छुट्टीमा हरेका उनले नयाँ ‘हेयर स्टाइल’का साथ टुरिन फिरेका हुन् । उनले क्लबले दिएको छुट्टीपछी हेयर स्टाइल चेन्ज गरेका हुन् । 

""

उनी दुबइको एक कार्यक्रममा आफ्नो नयाँ हेयर स्टाइलमा पुगेका थिए । उनले आइतबार मेस्सीलाई पनि पछी पार्दै ग्लोब सक्कर अवार्ड’ जितेका थिए । उनी आफ्नो नयाँ हेयर स्टाइलसँगै युभेन्टसको प्रशिक्षणमा फर्किएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*