काठमाडौं । विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पतालमा बिरामीको र चिहानमा शवको चाप बढ्न थालेको छ ।
इराकमा मृतकको अन्तिम संस्कारका लागि एउटा लडाकु समूहले सघाउन थालेको छ ।
एक शोकसन्तप्त व्यक्ति आफ्ना कारण परिवारमा अरूलाई सङ्क्रमण सरेको बताउँदै भन्छन्, मैले आफ्नै हातले आमाको हत्या गरेँ ।