लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा सुझाव दिइरहेका व्यक्तिको स्टेजमै मृत्यु

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार २१:३४
;

लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा सुझाव दिइरहेका चीनका एक व्यक्तिको स्टेजमै मृत्यु भएको छ ।

ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनी जोङी हेल्थ एन्ड टेक्नोलोजी कम्पनीका संस्थापक ६५ वर्षीय चेन पिवी कम्पनीको एक कार्यक्रममा स्वास्थ्य सुझावहरु दिइरहेका थिए।

उनले कसरी स्वस्थ हुने र लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा उपस्थित मानिसहरुलाई सुझाव दिइरहेका थिए।

तर बोल्ने क्रममा उनको स्टेजमै लडेर मृत्यु भएको हो। उक्त घटनाको भिडियो सार्वजनिक भएको छ।

""

自由亚洲电台@RFA_Chinese

【健康专家在台上暴毙】
【鼓吹用 “痛风酒” 治痛风】
广东中亿健康科技有限公司老板陈沛文,保健品痛风酒发明人、健康专家,数天前正在台上演讲健康长寿之道,讲着讲着就这样挂了,享年51岁。

"Embedded

833

16:01 – 24 Dec 2019

Twitter Ads information and privacy

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*