१०१ र ९८ वर्षका दिदीबहिनी ४७ वर्षपछि भेट्दा डाको छोडेर रोए

हेटौडा न्युज
११ फाल्गुन २०७६, आईतवार २३:०३
;

कम्बोडियाकी एक ९८ र अर्की १०१ वर्षकी दिदीबहिनीले एक अर्कालाई ४७ वर्षपछि भेटेका छन् । ९८ वर्षकी बहिनी सेन आफ्ना १०१ वर्षकी दिदी बन चिया र ९२ वर्षका भाईलाई भेटेर रोएकी थिइन् । दुबै दिदी बहिनीहरुले एकअर्काको बारेमा मेरि दिदी वा मेरी बहिनी मरि होला भन्ने सोच्ने गर्दथे ।

कम्बोडियामा सन् १९७० मा खमेरे रुजको सत्ता थियो त्यो बेला धेरै मानिसहरु आफ्ना पररिवासँग बिछोड भएका थिए । पल पट र उनका सेनाले सन् १९७५ मा सत्ता सम्हालेका थिए ।

सन् १९७६ मा नयाँ साम्यवादी सरकार बनेर पल पट प्रधानमन्त्री बेनका थिए । दुबैले एक अर्कालाई यो भन्दा अगाडि सन् १९७३ मा भेटेका थिए ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*