विश्व नै चकित हुने यस्तो बच्चा जन्मियो !

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार १९:१२
;

विश्वमा अनेक आश्चर्य हुने गर्दछन । त्यस्ता घटनाहरु पनि हुन्छन् जुन हामीले सहजै विश्वास गर्न सक्दैनौं ।

यस्तै एक घटना हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने दृश्य देखिएको छ । त्यहाँ एक अनौंठो शिशुको जन्म भएका छ । जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् ।

भारतको बिहार राज्यको एक गाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् ।

नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*