बलिउड नायक अक्षयले २५ करोड सहयोग गर्ने 

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १८:५९
;

बलिउड नायक अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । अक्षयले २५ करोड सहयोग गरेसँगै प्रधानमन्त्री मोदीले उनलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै, अन्य बलिउड कलाकारले पनि सहयोगको हात अगाडि बढाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*