लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले गरायो उठबस (भिडियोसहित)

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २२:२०
;

रतमा लकडाउन (बन्दाबन्दी) को कडा पालन गराइँदैछ । 

उचित कारणविना घरबाट बाहिर निस्कनेलाई प्रहरीले कान समातेर उठबस गराउँदैछ भने कसैकसैलाई लट्ठीले हिर्काउँदैछ । 

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला 

https://twitter.com/RT_com/status/1244912318284050432

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*