स्पेनमा कोरोनाको कारण एकैदिनमा ८ सय ४९ जनाको मृत्यु

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २२:५१
;

स्पेनमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ८ सय ४९ जनाको मृत्यु भएको छ। यो एकैदिनमा ज्यान गुमाउने हालसम्मकै ठूलो संख्या हो।

यससँगै स्पेनमा संक्रमितको संख्या ९४ हजार ४ सय १७ थियो। सोमबार यो संख्या ८५ हजार १ सय ९५ थियो।

मृत्यु हुनेको संख्या भने ८५ हजार १ सय ९५ पुगेको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*