२ सयभन्दा बढी मुलुकमा फैलियो कोरोना, ४२ हजारभन्दा बढीको मृत्यु

हेटौडा न्युज
१९ चैत्र २०७६, बुधबार १७:०२
;

कोरोना भाइरसको संक्रमण विश्वका २०२ वटा देशमा फैलिएको छ ।  चीनको वुहानबाट शुरु भएको कोरोना विश्वभर महामारीका रुपमा फैलिएको छ । 

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसबाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*