जम्मु कस्मिरमा आतंकवादी आक्रमण हुँदा दुई सर्वसाधारणको मृत्यु 

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १८:३०
;

जम्मु कस्मिरमा आतंकवादी आक्रमण हुँदा दुई सर्वसाधारणको मृत्यु भएको छ । इन्डिया टुडेका अनुसार बुधबार राति कुलगामको निदिमार्ग क्षेत्रमा आतंकवादीको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको हो।

प्रहरीले आतंकवादी आक्रमणको खबर राति ११ बजेर २० मिनेटमा पाएका थिए ।

प्रहरीले निदिमार्गको सिराज अहमद गोर्से र घुलाम हसन वागेको मृत्यु भएको जानकारी दिएको छ।

यस आक्रमणको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*