अमेरिकामा दुई नेपालीको मृत्यु 

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार १९:१२
;

अमेरिकामा दुई नेपालीको मृत्यु भएको छ । मुस्ताङ घर भएका अन्दाजी ४० बर्षका सोनाम लामा र थोंग्वेन बिष्टको मृत्यु भएको हो ।

ई न्युयोर्कको क्वीन्स जमैकामा बस्दै आएका सोनाम कोठामा मृत भेटिएका हुन् । केही दिनदेखि बिरामी रहेका उनी कोठाभित्रै मृत्यु भएको अवस्थामा फेला परेका हुन् । 

त्यस्तै ज्याक्सनहाइटमा बस्दै आएका थोंग्वेनको अपार्टमेन्टमा मृत्यु भएको हो । उनी पनि गएको एकसातादेखि बिरामी रहेका थिए । उनको दाहसंस्कार गरिसकेको जनाइएको छ । a

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*