आफु मरेर अरुलाई बचाउने कोभिड–१९ का योद्धाहरुलाई चीनले गर्यो सम्मान (फोटोफिचर)

हेटौडा न्युज
२४ चैत्र २०७६, सोमबार १७:२१
;

नोबल कोरोनाभाइरस (कोभिड १९) विरुद्धको लडाइँको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा चीनमा शनिबार राष्ट्रिय शोक मनाइएको छ । राष्ट्रिय शोक मनाउने क्रममा १० बजे बिहान ३ मिनेट लामो मौन धारण गरिएको थियो । मौनधारणमा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खस्याङलगायत पार्टीका केन्द्रीय तथा राज्यतहका नेताहरु सहभागी थिए ।

""

 

कोरोनाभाइरसविरुद्धको युद्धमा ज्यान गुमाएका शहिदहरुको सम्मानमा तियानमेन स्क्वेरलगायतका स्थानमाहरुमा राष्ट्रिय झण्डालाई आधा भागसम्म झारिएको थियो । महामारीबाट सबैभन्दा ग्रसित बनेको हुबेइ प्रान्तको ऊहानमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । देशभरका जनताले मौनधारण गर्दै आफ्ना हिरोहरु प्रति सम्मान प्रकट गरेका थिए ।

एजेन्सी

हेरौँ केही तस्विरहरुः
""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*