कोरोनाभाइरसका कारण ९४ डाक्टर र २६ नर्सकाे मृत्यु

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २३:००
;

इटालीको चिकित्सकीय संघले देशमा ९४ जना चिकित्सकले कोरोनाभाइरसका कारण ज्यान गुमाएको छ । त्यस्तै, २६ जना नर्सले पनि कोभिड १९ का कारण मृत्युवरण गरेका छन् ।

अहिले इटालीमा कम्तिमा पनि ६ हजार ५ सय ४९ जना नर्स कोरोनाभाइरस संक्रमित भएको पनि बताइएको छ ।

सोमबारका अनुसार अब इटालीमा १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी कोरोनाभाइरस संक्रमित भएका छन् । 

युरोपमा सबैभन्दा बढी प्रभावित इटालीमा पिपिई अभावमा स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस संक्रमण भएको बताइएको छ । अनि यसलाई गम्भीर भएर लिन पनि त्यहाँका स्वास्थ्यकर्मीसम्बन्धी संघसंस्थाले आह्वान गरेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*