कोरोना लागेको २ महिने शिशु अस्पतालबाट डिस्चार्ज

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २२:२५
;

ईटलीमा कोभिड–१९ बाट संक्रमित दुई महिनाको शिशु निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् । 

शिशुलाई ज्वरो नआएको र आमासँगै डिस्चार्ज गरिएको थियो । आमालाई निमोनिया लागेको थियो । उनीहरूलाई मार्च १८ मा दक्षिणी शहर बारीमा रहेको अस्पतालमा भर्ना गरिएको थियो । 

इटलीमा १७ हजार ६६९ जनाको मृत्यु कोभिड–१९ संक्रमणका कारण भएको छ जुन अन्य मुलुकको भन्दा धेरै हो । 
तर अहिले मृत्युदर घटेसँगै सरकारले लकडाउन खुकुलो पार्ने योजना बनाइरहेको छ । स्रोतः लोकान्तर खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*