बेलायतमा एकैदिन ८ सय ४७ जनाको मृत्यु, साढेँ ५ हजारबढी संक्रमित थपिए 

हेटौडा न्युज
६ बैशाख २०७७, शनिबार १३:५१
;

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सय ४७ जनाको मृत्यु भएको छ । यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५ पग ७६ पुगेको छ ।

बेलाएतमा एकैदिन ५ हजार ५ सय ९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १ लाख ८ हजार ६ सय ९२ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ९३ हजार ७ सय ७२ जनाको

विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ५ सय ५९ जनाको अवस्था गम्भिर रहेको छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*