लकडाउन जेठ ४ गते सम्म

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार ०४:१०
;

भारत सरकारले जेठ ४ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

भारत सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउनको अवधि २ साता लम्ब्याउने निर्णय गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि मे ३ (बैशाख २१ गते) सम्म गरिएको लकडाउनको अवधी मे १७  (जेठ ४ गते) सम्म थपेको हो ।

भारतमा कोरोना संक्रमण बढ्दै गए पछि लकडाउनको अवधी थपिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*