कोरोना भाइरसः नौ वर्षीय बालकले बनाए हात धुन सघाउने उपकरण

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १५:१६
;

केन्यामा एक नौ वर्षीय बालकले बनाएको एउटा उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ।

यसबाट हातबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।

http://केन्यामा एक नौ वर्षीय बालकले बनाएको एउटा उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ। यसबाट हातबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।

स्रोतः विविसी नेपाली 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*