कोरोनाको महामारी बीच गयो ठूलो भुकम्प
३ जेष्ठ २०७७, शनिबार १४:३७
कोरोनाको महामारीकाबीच अमेरिकामा भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकाको लस भेगसको दक्षिणी भागमा रहेको टोनपा शहरमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकाको भूगर्भ विभाग युएसजीएसले जनाएको छ ।
शुरुमा गएको ठुलो भूकम्पपछि लगातार दुईवटा पाँच रेक्टर स्केलभन्दा बढीका भूकम्प गएको जनाइएको छ ।











