चीनमा ५ म्याग्निच्युडको भूकम्प गयो, चार जनाको मृत्यु, २४ जना घाइते 

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार २१:२२
;

चीनमा भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ  भने २४ जना घाइते छन् ।  दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा  मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । 

६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प चिनियाँ मिडियाले जनाएको छ ।  घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरु खटाइएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*