भारतले फेरी ४७ चिनियाँ ‘एप्स’मा प्रतिबन्ध लगाउने

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १२:५५
;

काठमाडौं । भारतले फेरी ४७ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारत सरकारले यो भन्दा पहिला पनि ५९ वटा एप्समा प्रतिबन्ध लगाएको थियो । जसमा केहि पपुलर एप्स समेत रहेका थिए ।

यीनमा टिकटक वी च्याटदेखि लिएर अली बाबाका एप्स यूसी न्यूज र यूसी ब्राउजर रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५० चिनियाँ एप्स भातरमा प्रयोग भईरहेका छन् ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*