दुई ट्रिलियन मूल्यको पहिलो अमेरिकी कम्पनी बन्यो एप्पल

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १२:१७
;

काठमाडौं । एप्पल दुई ट्रिलियन मार्केट भ्यालु ‘बजार मूल्य’ भएको पहिलो अमेरिकी कम्पनी बनेको छ ।

एक ट्रिलियन मार्केट भ्यालुको बन्न एप्पलले ४२ वर्ष लगाएको थियो।

दुई वर्षको अवधि भित्रै फेरि एप्पलले ठूलो सफलता हात पार्दै अर्को एक ट्रिलियन बजार मूल्य थप गर्न सफल भएको हो ।

एप्पल विश्वमा दुई ट्रिलियन मार्केट भ्यालु भएको दोस्रो ठूलो सार्वजनिक कम्पनी हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*