कोमामा किम जोङ, सत्ता सम्हाल्दै बहिनी

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार ११:४६
;

काठमाडौं । उत्तर कोरियाली तानाशाह किम जोङ कोममा गएको जनाइएको छ । अब उनकी बहिनी किम यो जोङले नै उत्तर कोरियाको नेतृत्व सम्हाल्ने तयारी गरेको पनि अन्तर्राष्ट्रिय मिडियामा उल्लेख गरिएको छ ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम डेई जङका एक पूर्वसहयोगी चाङ सङ मिनले उत्तर कोरियाली नेता किम कोममा गएको भन्दै सामाजिक सन्जालमा लेखेका छन् ।

कोरिया हेराल्डलाई एक अन्तर्वार्ता दिँदै चाङले अहिले किम कोमामा भए पनि उनको मृत्यु चाहिँ नभइसकेको दाबीसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*